Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

ललितपुर-३ मा रास्वपाकी तोसिमाको अग्रता बढ्यो

ललितपुर-३ मा रास्वपाकी डा. तोसिमा कार्कीले फराकिलो अन्तर बनाएकी छन् ।

ललितपुर-३ मा दिउसो १ बजेसम्म १२ हजार २८३ मत गणना भएको छ । जस अनुसार तोसिमाले ८ हजार ६९८ मत प्राप्त गरेकी छन् ।

नेपाली काँग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १४९९ र नेकपाका राजकाजी महर्जनले ६२८ मत प्राप्त गरेका छन् ।