Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

मोरङ–३ मा श्रम संस्कृति पार्टीको प्रारम्भिक अग्रता, कांग्रेसका सुनील शर्मा दोस्रो

जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार मोरङ ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले ५५४ मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ३३६ र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले २९५ मत प्राप्त ग‍रेका छन् ।

यो निर्वाचन क्षेत्रमा एक लाख ५८ हजार ५७ मतदाता कायम रहेकामा ९६ हजार ६७७ मत खसेको थियो ।