Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय

फागुन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकका २५ निर्णयहरु सार्बजनिक गरिएको छ ।

बैठकले निर्वाचन केन्द्रित तीन दिन सार्बजनिक बिदा दिएको छ । बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

त्यस्तै सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ । बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले बताए ।

Cabinet1772008949.jpg
Cabinet_11772008947.jpg