Jul 14 2026
Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३
Shares
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ । आज मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो ।
आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्ताव बारे छलफल र निर्णय हुने जानकारी दिइएको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By