Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बालेन ‘अस्वस्थ’, काठमाडौं फर्किए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह ‘अस्वस्थ’ भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुका सुर्खेतबाट हवाईमार्फत शाह काठमाडौं फर्किएका हुन् । 

रास्वपाका एक नेताका अनुसार स्वास्थ्यमा समस्या देखिएको बताइए पनि के भएको भन्ने खुलाइएको छैन ।