Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

केन्द्रीय समितिद्वारा कांग्रेसको प्रतिज्ञा–पत्र सर्वसम्मत पारित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि पार्टीको 'प्रतिज्ञा पत्र' सर्वसम्मत पारित गरेको छ ।

बुधबार सम्पन्न केन्द्रीय समितिको भर्चुअल बैठकले पार्टीको घोषणा पत्रको रुपमा रहेको 'प्रतिज्ञा पत्र' पारित गरेको हो । 

काँग्रेसले आजै मधेश प्रदेशको जनकपुरधाममा हुने सभामार्फत आफ्नो घोषणा पत्र सार्बजनिक गर्ने तयारी गरेको छ ।