Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

कांग्रेसले बोलायो अनुशासन समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति‍को बैठक बोलाएको छ।

उक्त बैठक शुक्रबार दिउँसो १ बजे बस्नेगरी समितिको बैठक बोलाइएको हो ।
 
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।