Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

काँग्रेसले आइतबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले फागुन ३ गते आइतबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्ने भएको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले प्रतिज्ञा पत्र सार्वजनिक गर्न लागेको हो । 

सभापति गगन थापाले यसअघि नै पार्टीले घोषणा पत्र नभएर प्रतिज्ञा पत्र सार्वजनिक गर्ने बताएका थिए ।