Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

प्रधानमन्त्री कार्कीले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै

प्रधानमन्त्री सुशिला कार्कीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने भएकी छन् ।

राष्ट्रिय सभाको चालु अधिवेशनमा प्रधानमन्त्री कार्कीले पहिलो पटक सम्बोधन गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्कीले आज दिउसो १: १५ बजे राष्ट्रिय सभामा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।