Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

माघ १२ गते पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर जाने

माघ १२ गते पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर जाने भएका छन् । 

जनकपुरमा उनले जानकारी मन्दिरको दर्शन गर्नेसहित राजावादीहरूसँग भेटघाट गर्न जाने भएका हुन् । 

उनी पत्नी कोमल शाहसहित जनकपुर जान लागेका संवाद सचिव फणि पाठकले जानकारी दिए