Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदुत थम्प्सनको बिदाई भेट

प्रधानमन्त्री सुशिला कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बिदाई भेट गरेका छन् । सोमबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग थम्प्सनले बिदाई भेट गरेका हुन् । 

PM_11767606770.jpg

अमेरिकी सरकारले नेपालसहित ३० देशका राजदुत फिर्ता बोलाउने निर्णय लिएसँगै थम्प्सन स्वदेश फर्किन लागेका हुन् ।