Jul 14 2026
Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३
Shares
पाँचथर र ताप्लेजुङको सिमानामा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
शनिबार बिहान ६:१३ बजे पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने फलैचा नजिक ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By