Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

चलचित्र ‘परान’ ले हालसम्म कति कमायो ?

चलचित्र विकास बोर्डले तिन वटा चलचित्रको गत साताको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । चलचित्र  ‘परान’, ‘हर्ष’ र ‘अभिमन्यु’ को बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो । 

चलचित्र  ‘परान’ को अहिले सम्मको आम्दानी १७ करोड ३९ लाख ४९ हजार ५०१ नेरु ग्रस रहेको छ । 

त्यस्तै, फिल्म ‘हर्ष’ को २८ लाख ७६ हजार २८६ र  ‘अभिमन्यू' च्याप्टर १’ ले पछिल्लो शनिबारसम्म २१ लाख १० हजार २०५ नेरु ग्रस कमाएको बोर्डले जनाएको  छ ।