Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

ओली प्यानलबाट रामकुमारी झाँक्री र कोमल वलीसहित ५२ जनालाई समेटियो (सूचीसहित)

महिला कोटामा अध्यक्ष केपी शर्मा ओली प्यानलबाट केन्द्रीय समिति सदस्य ५२ जनाको सूची तयार गरिएको छ ।

जसमा रामकुमार झाँक्री र कोमल वलीको समेत नाम रहेको छ ।  यस कोटामा एलिजा गौतम, उर्मिला सुनुवार, तारा संजेललगायत रहेका छन् ।

त्यस्तै, एमालेको केन्द्रीय कमिटी चयनका लागि मंगलबार निर्वाचन हुने भएको छ । 

१.png
2_bfXdncFE2o.png
undefined
x.png
undefined