Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

दार्चुलामा भूकम्पको धक्का महसुस

दार्चुलाको गोकुलेश्वर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउसो २: ४३ बजे ३.५ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ ।