Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

सुनकोसी नदीमा सुख्खा पहिरो खसेपछि स्थानीय सशंकित

सुनकोसी नदीमा ठुलो सुख्खा पहिरो झरेको छ ।

काभ्रे जिल्लाको तेमाल गाउँपालिका वाड नम्बर ६ को झगडेबेसीको पारीबाट (चौरिदेउराली गाउँपालिका ६)  बिहान ८ बजे देखि ठुलो पहिरो आइ सुनकोशी नदी केहीबेर थुनिन गएको थियो । पछि नदीले नै पहिरो खोलेर बग्न थालेपछि सम्भावित खतरा टरेको स्थानीयले बताएका छन् ।

अहिले पनि सानो तहमा पहिरो खसिरहेको र ठुलो पहिरो खासमा समस्या आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।