Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

सिन्धुलीबाट मृगौला रोगीलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ लगियो

नेपाली सेनाले सिन्धुलीबाट एक विरामी पुरुषलाई हेलिकप्टरमा काठमाडौँ लगेको छ ।

अविरल वर्षाका कारण बाटो अबरुद्ध भएपछि सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी मृगौला रोगी पुरुषलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लागेको हो ।

बर्षापछि सडक भत्किदा अहिले जिल्लाको सम्पर्क विच्छेद भएको छ ।