Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

तुइन खोलाको पहिरो हटाउन शुरु

मुग्लिन-नारायणघाट सडक खण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो हटाउन शुरु गरिएको छ ।

पहिरो खस्न रोकिएपछि दिउसो साढे २ बजेदेखि तीन वटा मेशिनले पहिरो हटाउन शुरु गरिएको र करिब २ घण्टामा हटाएर सकिने सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।