Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

तुइन खोला नजिक फेरी पहिरो, सडक अवरुद्ध

मुग्लिन-नारायणघाट सडक खण्ड अन्तर्गत तुइन खोला नजिक फेरी पहिरो गएको छ ।

सोमबार बिहानदेखि तुइन खोला नजिक दुंगा खस्न शुरु भएको थियो भने अहिले पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

प्रहरीले ढुंगा खस्ने क्रम नरोकिएपछि खसेका ढुंगा पन्छाउने कार्य गर्न नसकिएको बताएको छ ।