Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

आरजुको भाइ भूषण राणाको घरमा प्रहरीको छापा

नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको साला तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाको भाइ भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ। 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको टोलीले स्थानीय प्रहरीको सहयोगमा ललितपुरको जावलाखेलस्थित राणाको घरलाई घेराबन्दी गरी खानतलासी कार्य भइरहेको पारिवारिक स्रोतले जनाएको छ।