Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

जेनजी आन्दोलनपछि केपी ओली पहिलोपटक सार्वजनिक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक सार्वजनिक भएका छन् ।

उनी जेनजी आन्दोलनपछि आज (शनिबार) भक्तपुरको गुन्डुमा पहिलोपटक सार्वजनिक भएका हुन् । शनिबार आयोजित राष्ट्रिय युवा संघको खुल्ला भेटघाट कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमा ओलीले सम्बोधन गर्नेछन् ।