Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

प्रधानमन्त्री कार्की र चिनियाँ राजदुत सोङबीच भेटवार्ता

प्रधानमन्त्री सुशिला कार्कीसँग नेपालका लागि चिनियाँ राजदुत चेन सोङले भेटवार्ता गरेका छन् ।

भेटमा प्रधानमन्त्री कार्कीलाई राजदुत सोङले बधाई तथा कार्यकालको शुभकामना दिएका थिए । राजदुत सोङले भेटमा दुई देशबीचको मित्रता र सहयोगलाई अझ प्रवर्द्धन गर्न सहमत भएको बताएका छन् ।