Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शपथलगत्तै जेनजी आन्दोलनका घाइतेलाई भेट्न अस्पताल पुगे कुलमान

नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ शपथग्रहण लगत्तै जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई भेट्न शिक्षण अस्पताल पुगेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहण लगत्तै मृतकका आफन्त र घाइते भेट्न उनी शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् ।

यसपछि अब उनी मन्त्रालयमा पदभार ग्रहणका लागि जाने छन् ।