Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

संसद विघटनप्रति माओवादी केन्द्रको असहमति

नेकपा माओवादी केन्द्रले संसद विघटनप्रति असहमति जनाएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले संबैधानिक व्यवस्था विपरित वर्तमान संसदलाई विघटन गर्ने निर्णयप्रति असहमति रहेको बताएका छन् ।

सापकोटाले पार्टीको पदाधिकारी बैठकले संसद विघटनप्रति असहमति रहेको निर्णय गरेको जानकारी दिएका छन् । 

MC1757693827.jpg
undefined