Jul 17 2026
Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३
Shares
आजको दिन नेपाली इतिहासमा सधैं स्मरणीय बन्नेछ। नेपालको अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन्।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By