Jul 17 2026
Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३
Shares
जेनजीको सिफारिश अनुसार सुशिला कार्कीलाई आजै अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति भएको छ ।
शित्तल निवासमा भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने र संसद विघटन गर्ने सहमति भएको हो । कार्कीले प्रधानमन्त्रीको शपथ आजै राति ९ बजे हुने भएको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By