Jul 18 2026
Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३
Shares
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व्पा) ले केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार समसामयिक राजनीतिक बिषयमा छलफल गर्न बैठक बोलाएको जानकारी दिएका छन् ।
बैठक आज राति ८ बजे भर्चुअल रुपमा बस्ने झाले बताएका छन् ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By