Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

कांग्रेस नेता निधिको घरमा आगजनी

कांग्रेस नेता विमलेन्द्र निधिको घरमा आगजनी भएको छ।

मध्य बानेश्वर स्थित निधिको घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।