Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

एमालेको केन्द्रीय कार्यालयमा आगजनी

सत्तारुढ दल नकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा आन्दोलनकारीले तोडफोड एवम आजगनी गरेका छन्।


आक्रोशित भिडले प्रधानमन्त्रीको राजीनामा माग्दै आगजनी गरेका हुन् । पार्टी कार्यालय अगाडी प्रदर्शनकारीहरूले नाराबाजी गरिरहेका छन् ।

सोमबारको जेनजी आन्दोलनमा १९ युवाको मृत्यु र ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएपछि आज देशब्यापी आन्दोलन उग्र बनेको छ ।