Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

प्रधानमन्त्री ओलीको निवासमा तोडफोड, प्रहरीले गोली चलायो

प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटस्थित घरमा तोडफोड भएको छ ।

उनको निवास तोडफोड भइरहेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरुका अनुसार अहिले प्रहरीले त्यहाँ गोली चलाएको छ ।

गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।