Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

एमालेको झापा पार्टी कार्यालयमा आगजनी

झापाको विर्तामोडमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरिएको छ ।

जेनजी आन्दोलनकारीले बिर्तामोड नगरपालिका- ४ मा रहेको पार्टी कार्यालय तोडफोड गरेर आगो लगाइदिएका हुन् ।

प्रशासनले कर्फ्यु लगाएपनि त्यसको अवज्ञा गर्दै युवाहरुले प्रदर्शन गरिरहेका छन् ।