Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

प्रचण्ड निवासमा प्रदर्शनकारीको ढुंगामुढा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् ।

ललितपुरको खुमलटारमा रहेको उनको निवासमा ढुंगामुढा भएको हो ।

ललितपुरका एसपी चक्र जोशीले दिएको जानकारीअनुसार अहिले प्रचण्ड निवासमा ढुंगामुढा भएको जानकारीपछि प्रहरीको टोली परिचालन गरिएको छ ।