Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सञ्चार‍मन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी

सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ ।

केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।

सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको बताइएकाे छ ।