Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

एमाले केन्द्रीय सदस्यले नै मागिन् प्रधानमन्त्री ओलीको राजिनामा

नेकपा (एमाले) की केन्द्रीय सदस्यले उषाकिरण तिम्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, ‘गृहमन्त्रीले मात्र राजीनामा दिएर हुन्न । प्रधानमन्त्रीले पनि राजीनामा दिनु पर्दछ ।’

गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्। यो लगत्तै तिम्सिनाले प्रधानमन्त्री ओलीको राजिनामा मागेकी हुन् ।