आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

लिपुलेक बारे भारत र चीनबीचको सहमतिको विरोधमा भारतीय दुताबास अगाडी प्रदर्शन

लिपुलेक बारे भारत र चीनबीचको सहमतिको विरोधमा भारतीय दुताबास अगाडी प्रदर्शन

भाद्र ५, २०८२ बिहिवार
भाद्र ५, २०८२ बिहिवार
  • लिपुलेक बारे भारत र चीनबीचको सहमतिको विरोधमा भारतीय दुताबास अगाडी प्रदर्शन

    नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले लिपुलेक बारे भारत र चीनबीच भएको सहमतिको विरोध गर्दै काठमाडौँस्थित भारतीय दुताबास अगाडी प्रदर्शन गरेको छ ।

    विहिबार अनेरास्ववियुले लैनचौरस्थित अस्कल क्याम्पस अगाडि मसाल जुलुस निकालेको थियो भने त्यसअघि भारतीय दूतावासअगाडि प्रदर्शन समेत गरेका थिए ।

    नेपालको भूमि लिपुलेकबाट भारत र चीनले दुई पक्षीय व्यापार गर्ने सहमति गरेपनि यस विषयमा दुवै देशले नेपाललाई कुनै जानकारी दिएका छैनन् ।

    लिपुलेक नेपालको भएको र नेपालको नक्शामा समावेश गरिएको विषय भारतका साथै चीनलाई स्पष्ट रुपमा जानकारी भएको अवस्थामा नयाँ सहमति गर्नुलाई नेपालमाथि दुवै देशको हेपाहा प्रवृति भएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार