आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट बहुमतले पारित

बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट बहुमतले पारित

भाद्र ५, २०८२ बिहिवार
भाद्र ५, २०८२ बिहिवार
  • बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट बहुमतले पारित

    बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक, संसदीय समितिबाट पारित भएको छ ।

    विहिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले लामो छलफलपछि विधेयकलाई बहुमतका आधारमा पारित गरेको हो । निर्णयसँगै शिक्षा क्षेत्रमा दूरगामी असर पार्ने यो विधेयक अब अन्तिम टुंगोका लागि प्रतिनिधिसभाको पूर्ण बैठकमा पेश हुने भएको छ ।

    समितिबाट विधेयक सर्बसम्मत रुपमा पास हुन भने सकेन । सत्तारुढ गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका सांसदहरू देवेन्द्र पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत र महिन्द्रराय यादवले विधेयकका प्रावधानमा असहमति जनाउँदै फरक मत दर्ता गराएका छन् ।

    त्यसैगरी, रास्वपाकी सांसद सुमना श्रेष्ठ र राप्रपाकी सांसद बिना जैसवालले पनि फरक मत पेश गरेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार