आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

रास्वपाको हस्ताक्षर अभियान: अहिलेसम्म ३४ लाख हस्ताक्षर र ६५ लाख नगद संकलन

रास्वपाको हस्ताक्षर अभियान: अहिलेसम्म ३४ लाख हस्ताक्षर र ६५ लाख नगद संकलन

भाद्र ५, २०८२ बिहिवार
भाद्र ५, २०८२ बिहिवार
  • रास्वपाको हस्ताक्षर अभियान: अहिलेसम्म ३४ लाख हस्ताक्षर र ६५ लाख नगद संकलन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले सभापति रवि लामिछानेविरुद्ध गरिएको राजनीतिक प्रतिशोध भएको भन्दै शुरु गरेको हस्ताक्षर संकलन अभियान जारी राखेको छ । 

    रास्वपा प्रवक्ता मनिष झाका अनुसार आजसम्म ३४ लाख हस्ताक्षर संकलन भएको छ भने अभियानको लागि सहयोग रकम ६५ लाख संकलन भएको छ ।  प्रवक्ता झाका अनुसार हस्ताक्षर संकलन अभियान पश्चिम देखि पूर्वी नेपालको देश यात्रामा निस्किएको छ । 

    बुधबारदेखि शुरु भएको 'देश यात्रा' सुदूरपश्चिमको कञ्चनपुरबाट सुरू भएको छ भने यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य दीपक बोहराले गरिरहेको प्रवक्ता झाले जानकारी दिएका छन् । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार