२०८२, भाद्र ८ गते
24th Aug 2025
एकै पटक ६८ उपसचिवको सरुवा तथा पदस्थापन भएको छ ।
आज बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६८ जना उपसचिवको सरुवा गरेको हो ।
को कहाँ पुगे ?