शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता, के भयो छलफल ?

नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता, के भयो छलफल ?

श्रावण २६, २०८२ सोमवार
श्रावण २६, २०८२ सोमवार
  • नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता, के भयो छलफल ?

     नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी दल नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

    श्रेष्ठ निवास हात्तीबनमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय श्रेष्ठले अन्य दलका नेताहरुसँग भेटवार्ता तिब्र बनाएका छन् । 

    यस अघि श्रेष्ठले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग डल्लु निवास पुगेर भेट गरेका थिए । त्यसअघि श्रेष्ठले एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग आफ्नै निवासमा भेट गरेका थिए ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार