Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

प्रधानमन्त्री ओलीले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट बाँधे राखी

प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधेका छन् ।

आज रक्षाबन्धनको अवसरमा प्रधानमन्त्री ओलीले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधेको जानकारी दिएका हुन् । 

उनले भनेका छन्- आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो। दिदीबहिनीहरूलाई धन्यवाद !