शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा: प्रधानमन्त्री ओली

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा: प्रधानमन्त्री ओली

श्रावण २४, २०८२ शनिवार
श्रावण २४, २०८२ शनिवार
  • विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा: प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब फाइदा भएको बताएका छन्।

    प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताएका हुन्।

    ‘हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौं । हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौं’, प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

    प्रधानमन्त्री ओलीले विगतमा बिजुलीको आमप्रयोगमा विद्युत्भार कटौती हटे पनि उद्योगमा विद्युत् कटौती गरिँदै आएकामा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार