शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रास्वपाको हस्ताक्षर अभियानमा अहिलेसम्म ३२ लाख हस्ताक्षर संकलन

रास्वपाको हस्ताक्षर अभियानमा अहिलेसम्म ३२ लाख हस्ताक्षर संकलन

श्रावण २३, २०८२ शुक्रवार
श्रावण २३, २०८२ शुक्रवार
  • रास्वपाको हस्ताक्षर अभियानमा अहिलेसम्म ३२ लाख हस्ताक्षर संकलन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असार ७ बाट सञ्चालित हस्ताक्षर अभियान अन्तर्गत हालसम्म ३२ लाख हस्ताक्षर संकलन भएको जानकारी दिएको छ ।

    रास्वपाका प्रवक्ता मनिष झाले अहिलेसम्म कुल ३२ लाख ६ हजार ६०८ हस्ताक्षर संकलन भएको जानकारी दिएका हुन् ।   

    त्यस्तै रास्वपाले अहिलेसम्म यस अभियानमा ६२ लाख १६ हजार ६६९ आर्थिक सहयोग संकलन भएको प्रवक्ता झाले जानकारी दिएका छन् ।  

    रास्वपाले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै जनताको हस्ताक्षर अभियान चलाइरहेको छ ।  

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार