Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रास्वपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा फर्किए ईश्रा मुल्ला मिया

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ईश्रा मुल्ला मियालाई पुन: केन्द्रीय सदस्यको जिम्मेवारीमा फर्काएको छ ।

प्रवक्ता मनिष झाका अनुसार मियाँलाई आज बसेको केन्द्रीय समितिको बैठकले जिम्मेवारीमा फर्काएको हो ।

पार्टीको संस्थापक केन्द्रीय सदस्य रहेका मिया हज कमिटीको अध्यक्षमा नियुक्ति हुदा पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए ।