शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध

हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध

श्रावण १२, २०८२ सोमवार
श्रावण १२, २०८२ सोमवार
  • हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध

    पाँचथरको हेवाखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि मेची राजमार्ग अवरुद्ध भएको छ  ।

    मेची राजमार्ग फिदिम ताप्लेजुङ अन्तरगत पाँचथरको हेवाखोलामा रहेको डाईभर्सन बगाएपछि सडक अबरुद्ध भएको छ ।

    मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई सिमाना छुट्याएर बग्ने हेवाखोलामा पहिलोपटक २०८० असार २ गते आएको बाढीले पक्की पुल बगाएको थियो ।

    त्यसपछि जडान गरिएको बेलिब्रिज २०८१ असोज १२ को बाढीले बगाएपछि तेस्रोपटक जडान गरिएको मोडुलर ब्रिज २०८२ जेठ ३१ गते भाँचिएपछि डाईभर्सन बनाएर सडक संचालन गरिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट