शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एनपीएलको दोस्रो सिजनको अक्सनका लागि ४५८ खेलाडी दर्ता

एनपीएलको दोस्रो सिजनको अक्सनका लागि ४५८ खेलाडी दर्ता

श्रावण १०, २०८२ शनिवार
श्रावण १०, २०८२ शनिवार
  • एनपीएलको दोस्रो सिजनको अक्सनका लागि ४५८ खेलाडी दर्ता

    नेपाल प्रिमियर लिग (एनपीएल) को दोश्रो संस्करणको लागि खेलाडी दर्ता प्रकृया पुरा भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको दोस्रो सिजनको अक्सनका लागि ४५८ खेलाडीले आफ्नो नाम दर्ता गराएको जानकारी दिएको छ । क्यानले जुलाई १२ देखि २२ सम्म खेलाडी दर्ता खुला गरेको थियो । 

    दर्ता भएका सम्पूर्ण खेलाडीहरुको विवरण नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी ८ फ्रेञ्चाईज टोलीहरुलाई उपलब्ध गराई नेपाल क्रिकेट संघको प्राविधिक समितीले तयार गरेको मापदण्ड र फ्रेञ्चाईज टोलीहरुले इच्छ्याएका खेलाडीहरुको सुचीवाट अक्सनमा सहभागी हुने खेलाडीहरुको अन्तिम नामावली प्रकाशन गरिने क्यानले जनाएको छ । 

    साथै एनपीएलको दोश्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने क्यानले जनाएको छ । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार