Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

पहिरोले जेसीबी पुरिदा हुम्लास्थित कर्णाली करिडोर अवरुद्ध

हुम्लास्थित कर्णाली करिडोर अवरुद्ध भएको छ ।

शुक्रबार अपराहन्न हुम्लाको सिमकोट गाउँपालिका- ६ शिव मन्दिरस्थित कर्णाली करिडोरमा जेसीबीले बाटो खन्ने क्रममा माथिबाट पहिरो खसि जेसीबीको पछाडिको भाग पुरिएको हुँदा बाटो पुर्ण रुपमा अबरुद्ध भएको छ । 

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।