शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कम्युनिष्ट आन्दोलनको भविष्य अझै छ, निराश नबनौं: माधव नेपाल

कम्युनिष्ट आन्दोलनको भविष्य अझै छ, निराश नबनौं: माधव नेपाल

श्रावण ७, २०८२ बुधवार
श्रावण ७, २०८२ बुधवार
  • कम्युनिष्ट आन्दोलनको भविष्य अझै छ, निराश नबनौं: माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताएका छन् ।

    बुधवार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको भन्दै चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता नरहेको बताए ।

    उनले चुनौतिको सामना गर्दै उद्देश्यअनुसार अघि बढ्नसके सही विचार प्राप्त गर्न सकिने विश्वास वयक्त गर्दै आन्तरिक कुराहरु पार्टीकै बैठकमा गर्न सुझाव दिए । 

    अध्यक्ष नेपालले पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गरेमा, पार्टीका विरुद्धमा लागेमा, जथाभावी बोलेमा र  अनुशासन तोडेमा त्यसको प्रतिवाद हुने पनि उनले बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार