Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रधानमन्त्री ओलीले संसदमा आज सांसदका प्रश्नको जवाफ दिदै

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने भएका छन् । 

संसद सचिवालयले सार्बजनिक गरेको आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको कार्यसूचीमा प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रतिनिधि सभामा सभामुखले प्रत्येक महिनाको पहि