शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ओलीले सचिवालय बैठकमा राखे विद्या भण्डारीको विषय छलफल गर्न प्रस्ताव

ओलीले सचिवालय बैठकमा राखे विद्या भण्डारीको विषय छलफल गर्न प्रस्ताव

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • ओलीले सचिवालय बैठकमा राखे विद्या भण्डारीको विषय छलफल गर्न प्रस्ताव

    नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिमा पुनरागमनको विषयलाई प्रवेश गराएका छन् । 

    केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष ओलीले भण्डारीको विषयमा कुरा राखेको सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

    भट्टराईले भने- उहाँले पार्टीको सिस्टम बुझ्नु भएको छ र फर्किन्छु भनेर आफ्नो सेवा सुबिधा त्यागेर आनुहुन्छ भने अब यो पार्टीको विषय हो । अध्यक्षले त्यस विषयमा आवश्यक परे छलफल गरौँ भन्नुभएको छ । आजको बैठकमा भ्याइएन भनेपनि अर्को बैठकमा छलफल हुन्छ । यो पार्टीको छलफलको विषय भइसक्यो। छलफल गरेर टुङ्गो लाग्छ ।'

    सचिव भट्टराईले आफुहरुको चाहना अध्यक्षले नै भण्डारीसँग थप छलफल गर्ने भन्ने रहेको र आवश्यक परेमा पार्टीको सचिवालयमा थप छलफल हुने बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार