शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सक्षम र इमान्दार भण्डारीको राजनीतिमा पुनरागमनले उत्साह दिएको छ: सुजाता कोइराला

सक्षम र इमान्दार भण्डारीको राजनीतिमा पुनरागमनले उत्साह दिएको छ: सुजाता कोइराला

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • सक्षम र इमान्दार भण्डारीको राजनीतिमा पुनरागमनले उत्साह दिएको छ: सुजाता कोइराला

    नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन हुनुले नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको टिप्पणी गरेकी छन् ।

    कोइरालाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै भण्डारी सक्षम, इमान्दार र उच्च राजनितिक संस्कार भएको उल्लेख गर्दै कोइरालाले आगामी राजनीतिक यात्राका लागि शुभकामना समेत दिएकी छन् ।

    उनले भनेकी छन्- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीजी को सक्रिय राजनीतिमा पुनरागमनले सम्पुर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको छ । उहाँ एक सक्षम, इमान्दार र उच्च राजनितिक संस्कार भएको ब्यक्तित्व हुनुहुन्छ । उहाँलाई आगामी राजनीतिक यात्राको लागि हार्दिक शुभकामना ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार